समयरेखा

जन्मः २०२१ साल पाैस १२ गते, म्याग्दी जिल्ला, बेनी नगरपालिका, वार्ड नं ५
बुवाः रत्न बहादुर कार्की
आमा : रत्न कुमारी कार्की
बसाई सराई : २०२३ साल , पर्रोहा गा.वि.स, रूपन्देही
स्थाई ठेगानाः सैनामैना नगरपालिका, वडा नं ३, मुर्गिया
पेशाः समाज सेवा / राजनिति
इमेल आइडी: chitra_kc56@yahoo.com
सम्पर्क न : 9857029074
शिक्षाः SLC-पर्राहा माध्यमिक विधालय सैनामैना ४
उच्च शिक्षाः कानूनमा स्नातक, बुटवल बहुमुखि क्याम्पस

व्यक्तिगत विवरण

पार्टी सदस्यता प्राप्त

२०४६ पाैष १३

गाँउ कमिटी उपसचिव

२०४९ देखि २०५४ सम्म

गाँउ कमिटी सचिव

२०५५ देखि २०५९ सम्म

इलाका कमिटी
२०६० देखि २०६२ -- ८ नं इलाका उपसचिव
२०६२ देखि २०६३ -- ८ नं इलाका सचिव तथा ४ नं क्षेत्रिय समिति सचिवालय सदस्य ।

२०६० देखि २०६३ सम्म

क्षेत्रीय कमिटी अध्यक्ष क्षेत्र नंः ४

२०६६ देखि २०७० सम्म

क्षेत्र नं ४ को इन्चार्ज
२०७३ देखि २०७५ सम्मः रूपन्देही जिल्ला कमिटि सचिवालय सदस्य

२०७१ देखि २०७३ सम्म

जिल्ला सचिवालय तथा स्थानीय विभाग प्रमुख

२०७५ देखि हाल सम्म

पर्राेहा बुहमुखी क्याम्पसः अध्यक्ष (२०६७ देखि ०७१)
नवदीप बचत तथा ऋण सहकारी संस्थाः संस्थापक अध्यक्ष (२०६५)

सामाजिक संघ संस्था

 श्री जनज्योति आधारभूत विधालयः प्रधानाध्यापक  

२०४८ देखी ०६५ सम्म

मा.पुर्व जलस्रोत र रक्षा मन्त्री ज्यूको सचिवालय, सिंहदरवार, काठमाडाैः स्वाकीय सचिव

२०६६ देखि ०६८ सम्म

नगर प्रमुख , सैनामैना नगरपालिका, रूपन्देही

२०७४ अषाढ २६ गते

भारत,कतार,केन्या दक्षिण कोरिया, चीन र थाइल्याण

विदेश भ्रमण