समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ सà¤...

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुटà¤...

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो ...

रुपन्देहीको सैनामैना कोभिड-१९ विरुद्धको पूर्ण खोप नगर घोषणा

प्रमुख चित्रबहादुर कार्कीले जानकारी गराए । पूर्णखोप सुनिश्चिततासँगै दिगोपनाका लागि प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्यक्रम सामेत भएको छ । कार्यक्रममा उपस्थित लुम्बिनी पदेश सभा दस्य भà¥...

सम्बोधन/मन्तव्य

विचार, अनभूती र सपनाहरु

सैनामैना नगरपालिकाको दशौं नगर सभा : सडक पुर्वाधार र भौतिक स्तरबृद्धिमा जोड

सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले  समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताउनुभएको छ ।  नगर...

सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्यमा प्राथमिकता, नगरबासीलाई कोभिड विरुद्धको खोप

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरि...

यस्तो छ सैनामैनाको नीति तथा कार्यक्रम – पूर्ण पाठ सहित

स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७८।७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले थपेको चुनौतिलाई मध्यनजजर गà...

साक्षात्कार

आम संचारसंगको अन्तरक्रिया

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।...

नेकपा एमाले सैनामैना चित्र कार्कीको नगर बिकाश योजना सुुर्य चिन्हमा मत .

  नेकपा एमाले तर्फबाट सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार श्री चित्र कार्की लाइ अत्नयाधिक मतले विजयी गराउ । सुशासन समृद्धि र समाजवादकाे अाधार सैनामैनामा नेकपा एमालेकाे सरकार ।  ...

समृध्द सैनामैना खुसी सैनामैना बासी

सुशासन, विकास, नीति कार्यान्वयन

सैनामैना नगरपालिका वडा नं ३ काे प्रशासकीय भवन उद्घान ।

सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख चà¤...

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

रूपन्देही- सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ ।  सैनामैना नगरपालिकाकोे वडा नं. १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिव २० किलोमिटर उत्तरतर...

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० वà...

अन्तर्राष्ट्रिय सम्बन्ध

विश्व मामिला र अन्तर्राष्ट्रिय भ्रमण

चिनीया टोलीका गर्भनर र सैनामैनाका मेयर कार्कीका बीच भएको भेटवार्ता

चिनीया टोलीका गर्भनर र सैनामैनाका मेयर कार्कीका बीच भएको भेटवार्तामा सैनामैनाको पर्यटकीय संमावना देखि लिएर सैनामैनामा चिनिया लगानीका संभावनाका वारेमा व्यापक छलफल भयो । चिनको गन्नान प्रान्तलाई लामो सांस्कृतिक इतिहास रहेको, पशुपालन, पर्यटन र खनिज स्रोतमा धनी सहर मानिन्छ । यस्तै सैनामैनालाई नेपालको

सैनामैना नगरपालिका र चिनको कान्सु प्रान्तको कान्नान प्रिफेक्चर

सैनामैना नगरपालिका र चिनको कान्सु प्रान्तको कान्नान प्रिफेक्चर सरकारसंग सहकार्य सम्बन्ध स्थापना भएको छ । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की र त्यहाँको गणान प्रदेश पार्टी कमिटीका उपसचिव र राज्यपाल झाओ लिथगल्गुनसहितका दुबै सहरका प्रतिनिधिका बीचमा सहकार्यको सम्बन्ध स्थापना भएको हो ।

फोटो ग्यालेरी

विभिन्न कार्यक्रमका झलकहरू