सैनामैना नगरपालिका वडा नं ३ काे प्रशासकीय भवन उद्घान ।

सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयाे । केही वडामा आफ्नै सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु भईसकेकाे छ भने केही निर्माणकाे अन्तिम चरणमा छन र केही धमाधम निर्माण हुँदै आएका छन । उद्घाटन कार्यक्रममा भवन निर्माणमा याेगदान पुर्‍याउनु हुने विभिन्न ब्यक्तिहरुलाई नगरपालिकाले सम्मान गरेकाे छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैना नगरपालिका वडा नं ३ काे प्रशासकीय भवन उद्घान ।

सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

रूपन्देही- सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ ।  सैनामैना नगरपालिकाकोे वडा नं. १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिव २० किलोमिटर उत्तरतर

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० व�