सैनामैना नगरपालिका र चिनको कान्सु प्रान्तको कान्नान प्रिफेक्चर सरकारसंग सहकार्य सम्बन्ध स्थापना भएको छ । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की र त्यहाँको गणान प्रदेश पार्टी कमि�
चिनीया टोलीका गर्भनर र सैनामैनाका मेयर कार्कीका बीच भएको भेटवार्तामा सैनामैनाको पर्यटकीय संमावना देखि लिएर सैनामैनामा चिनिया लगानीका संभावनाका वारेमा व्यापक छलफल भयो । चिनको गन्नान प्र