नेपालमा कसैले नगरेको काम एउटा मेयरले गरे

काठमाण्डौबाट कैलाली हिँडेका ६४ जान करिब १८० किलोमीटर पार गरी सकेपछि सैनामैना नगरपालिकाले खाना सहित बसको व्यवस्था गरी घर पुर्याउने पुण्यको काम गरेको छ। काठमाण्डौ बाट पश्चिम आउँदा कति गाउँपालिका र नगरपालिका परे होलान् तर कसैले नगरेको काम सैनामैना नगरपालिका का नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका छन्।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

नेकपा एमाले सैनामैना चित्र कार्कीको नगर बिकाश योजना सुुर्य चिन्हमा मत .

  नेकपा एमाले तर्फबाट सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार श्री चित्र कार्की लाइ अत्नयाधिक मतले विजयी गराउ । सुशासन समृद्धि र समाजवादकाे अाधार सैनामैनामा नेकपा एमालेकाे सरकार । 

सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी

सैनामैना नगरपालिकाको समृद्धि तथा विकासका लागि नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी । २०७७ पुस १२ गते । एभिन्यूज खबरमा हेर्ने प्रयास गर्नुहोला ।  

बिकासमा सैनामैना भाग २ NTV KOHALPUR

सैनामैना नगरपालिकाले गरेकाे बिकासका गतिविधी , NTV Kohalpur ले बनाकाे याे रिपाेट ।

साताैँ नगरसभा ।

साताैँ नगरसभा ।

बालबालीका संग मेयर ।

रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बालबालिकाले उठाएका हरेक प्रश्नले उब्जाएका समस्यालाई उत्तरमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । र त बालबालिकाले आफ्ना समस्या समाधान हुनेमा मेयरप्रति शत प्रतिशन विश्वास व्यक्त गरे ।