सैनामैना नगरपालिकामा नेपालकै ठुलाे क्रिकेट रंगशाला बन्दै । 3D Video

सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी हामी अगाडी बढेका छौ । सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत बर्ष मैदानको लागी रु ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ । नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । निमाणर््ा सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ । महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० यार्डको रहेको छ । उक्त रंगशाला पुर्व पश्चिम लोकमार्ग बाट २ कि.मि दक्षिण तर्फ रहेको छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

नेकपा एमाले सैनामैना चित्र कार्कीको नगर बिकाश योजना सुुर्य चिन्हमा मत .

  नेकपा एमाले तर्फबाट सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार श्री चित्र कार्की लाइ अत्नयाधिक मतले विजयी गराउ । सुशासन समृद्धि र समाजवादकाे अाधार सैनामैनामा नेकपा एमालेकाे सरकार । 

सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी

सैनामैना नगरपालिकाको समृद्धि तथा विकासका लागि नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी । २०७७ पुस १२ गते । एभिन्यूज खबरमा हेर्ने प्रयास गर्नुहोला ।  

बिकासमा सैनामैना भाग २ NTV KOHALPUR

सैनामैना नगरपालिकाले गरेकाे बिकासका गतिविधी , NTV Kohalpur ले बनाकाे याे रिपाेट ।

साताैँ नगरसभा ।

साताैँ नगरसभा ।

बालबालीका संग मेयर ।

रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बालबालिकाले उठाएका हरेक प्रश्नले उब्जाएका समस्यालाई उत्तरमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । र त बालबालिकाले आफ्ना समस्या समाधान हुनेमा मेयरप्रति शत प्रतिशन विश्वास व्यक्त गरे ।