सैनामैना नगरपालिकाकाे कृषि बिकास शाखाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा टनेल र हाईटेक नर्सरी ब्यवस्थापनका लागि गरिएकाे सुचना अनुसार कृषकहरुले दिएकाे निवेदनकाे अाधारमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा सैनामैनाकाे विभिन्न वडाहरुमा अनुगमन गरिएको छ । अनुगमनमा सैनामैनाका कृषि अधिकृत सिर्जना खनाल , कृषक समुहका प्रतिनिधि, जनप्रतिनिधि लगायतकाे सहभागीता रहेकाे थियाे ।


थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�