अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकाे छ । याे बर्ष काेराेनाकाे कारण सबै ज्येष्ठ नागरिकहरुलाई एकै ठाउमा भेला गराएर सम्मान गर्न सम्भव नभएकोले प्रत्येक वडामा नगर प्रमुख अाफै उपस्थित भएर प्रतिनिधि मुलक हिसाबले सम्मान गर्नु भएको छ । सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नु भएका ज्येष्ठ नागरिकहरू राष्ट्रका धरोहरका रूपमा आदरणीय रहेकाे बताउदै सबै ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनकाे कामना गर्नु भएको हाे।



थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�