सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला ।

सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी हामी अगाडी बढेका छौ । सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत बर्ष मैदानको लागी रु ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ ।
नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । निमाणर््ा सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ ।
महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० यार्डको रहेको छ । उक्त रंगशाला पुर्व पश्चिम लोकमार्ग बाट २ कि.मि दक्षिण तर्फ रहेको छ ।
 

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैना नगरपालिका वडा नं ३ काे प्रशासकीय भवन उद्घान ।

सैनामैना वार्ड नं ३ काे प्रशासनिक भवन आज उद्घाटन भएको छ । सैनामैनाका हरेक वडामा प्रशासनिक भवन बनाउने सैनामैना नगरपालिकाकाे याेजना अनुरुप सबै वडामा काम हुँदै आएकाे सैनामैनाका नगर प्रमुख च�

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

रूपन्देही- सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ ।  सैनामैना नगरपालिकाकोे वडा नं. १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिव २० किलोमिटर उत्तरतर

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।

सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० व�