वर्षौंदेखिको भूमि सम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नेगरि हामी अगाडि बढेका छाै । आाज सैनामैनामा भूमि सम्बन्धी समस्या आयोगद्वारा अभिमुकरण कार्यक्रम सम्पन्न गरेका छाै । भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी तथा अब्यवस्थित बसोबासिको समस्या समाधानका लागि लागत संकलन गर्न सबै टाेल बिकास संस्थाबाट लागत संकलन कर्ता छनाैट गरी आवश्यक तालिम तथा परामर्श दिईएकाे छ । कार्यक्रममा लुम्बिनी प्रदेशका नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, नेपाली काङग्रेसका रुपन्देही जिल्ला उपसभापति फडेन्द्र शर्मा, जनप्रतिनिधि, कर्मचारी, बिभिन्न राजनितिक दल, टोल बिकास सस्था तथा बिभिन्न सघ सस्थाका प्रतिनिधि , महिला स्वयम सेबिका, पत्रकार आदिको सहभागीता कार्यक्रम सम्पन्न भएको छ । यस्तै आयोगका विज्ञ सदस्य तथा नापी अधिकृत मणि रेग्मिले सविधानमा भएका कुराहरुको बारेमा जानकारी दिदै लगत सङकलन गर्ने अधिकार स्थानिय तहलाइ रहेको र लालपुर्जा वितरण गर्ने काम आयोगको रहेको जानकारी दिदै उहाले गणक तथा उपस्थितीलाइ प्रशिक्षण दिनुभएको थियो ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�