मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा आयाेजित राष्ट्रिय उद्वार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) काे अभियान २०७७ पौष २८ गते सैनामैना आईपुगेकाे छ । राष्ट्रिय उद्वार कार्यक्रमका टाेलीलाई सैनामैनाका जनप्रतिनिधि, राजनैतिक दल, समाज सेवी, शिक्षक, नगरपालिका कर्माचारी लगायतले सैनामैनामा स्वागत गरिएकाे छ । मानव सेवामा निस्वार्थ र मनाेकारी भावनाले सहयाेगापेक्षी मानवहरुकाे उद्दार गरिने मेचि महाकाली अभियानमा मानव सेवा अश्रामप्रति सैनामैना बासीकाे तर्फबाट धन्यवाद र कृतज्ञता ब्यक्त गर्दछाै ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�