परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरीएकाे छ । परम्परागत प्रविधि र सीपलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने अभियान स्वरुप पहिलो चरणमा आरन पेशामा लागेर जीविकोपार्जन गरिरहेका समुदायलाई आधुनिक उपकरण प्रदान गरिएको छ। । सैनामैना नगर भित्रका २४ जना आरन ब्यवसायीलाई करिब ३५ /३५ हजार मुल्य बराबरको दरले आधुनिक आरनका उपकरणहरु बितरण गरिएको हो । आधुनिक आरनका उपकरण बितरण संगै प्राविधिक तालिम पनि दिईने योजना रहेको छ ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�