सैनामैनामा पछिल्लाे समयमा कृषि र कृषकमा सकारात्मक परिवर्तन देखिएकाे छ । नगरले किसान लक्षित कार्यक्रम संचालन गरेसंगै प्रभावकारी र नतिजामुखी भएको छ ।
सैनामैनामा संचालित कृषि पाठशाला, यान्त्रिकरण र बिउभिजन बितरण एव कृषि अनुदानकाे कार्यक्रमले कृषकहरु उत्साहि मात्र हाेईन लगनशिल र मेहेनेति पनि बनेका छन ।
टाेल टाेलमा तरकारी फलेका छन , घर घरमा तालिम प्राप्त दक्ष र अनुभव प्राप्त जनशक्ति तयार भएका छन ।
सैनामैनामा संचालित र अनुदान प्राप्त कृषकहरुकाे खेतबारीकाे अनुगमन गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की सहितकाे टाेली आज किसानकाे घर आगनमा प्रत्यक्ष भेटघाट गर्नुभएकाे छ ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�