थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
सैनामैना नगरपालिका वार्ड नं ५ बड्का पथ्थरमा केही समय अगाडि गरिएको बृक्षाराेपणकाे अाज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा गाेडमेल तथा पानी सिचाई गरिएको छ । केही थप बिरुवा समेत अाज राेपिएकाे छ । नगर प्रमुख कार्कीले बृक्षा राेपेर मात्र केही नहुने त्यसकाे अावश्यक रेखदेख गरेर हुर्काउन सके मात्र आैचित्य हुने बताउनु भयाे । नगर प्रमुख स्वयमले बिरुवामा पानी सिच�...
काठमाण्डौबाट कैलाली हिँडेका ६४ जान करिब १८० किलोमीटर पार गरी सकेपछि सैनामैना नगरपालिकाले खाना सहित बसको व्यवस्था गरी घर पुर्याउने पुण्यको काम गरेको छ। काठमाण्डौ बाट पश्चिम आउँदा कति गाउँपालिका र नगरपालिका परे होलान् तर कसैले नगरेको काम सैनामैना नगरपालिका का नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका छन्।...
सैनामैना नगरपालिका का १ देखि ११ वडा सम्म केही मुख्य विकास निर्माण के के हुँदै छ, बुझौं सैनामैना नगरपालिका का १ देखि ११ वडा सम्म केही मुख्य विकास निर्माण के के हुँदै छ, बुझौं सैनामैना नगरपालिका का १ देखि ११ वडा सम्म केही मुख्य विकास निर्माण के के हुँदै छ, बुझौं ।
जनता संग नगरप्रमुख कार्यक्रममा जनताका जिज्ञासा र जनता संग अन्तरत्रिया गरि जनताकाे चाँसाे गुनासाे र सम्बाेधन गर्न नगरप्रमुख सधै तयार रहेको र सैनामैनामा बिकासका कार्यले तिर्वता लिएको नगर प्रमुखकाे भनाइ ।
सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी हामी अगाडी बढेका छौ । सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत बर्ष मैदानको लागी रु ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु...
सैनामैनामा निरन्तर लालपुर्जा बितरण लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा सैनामैनाका स्थानिय बाँसीमा खुसीयाली छाएको छ । आफ्नो जग्गा भएर पनि बैंकमा धितो राख्न नपाएको गुनासो गदै आएका गाउँ ब्लकमा बस्दै आएका स्थानियहरुले खुशिको सास फेरेका छन् । अब बैँकमा धितो राखेर पनि ऋण निकाल्न पाइने भइयो । नगरपालिकालाई धन्यवाद दिन्छ...